FAQs Complain Problems

सूचना तथा समाचार

महत्वपुर्ण सुचना ।

जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ जस्ता घटना घटेको ३५ दिनभित्र निशुल्क रुपमा गराऔँ

सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ। 

सूचना तथा स‍चार प्रविधी सम्बन्धी अभिमुखी तालिम

कर्मचारीलाई सात दिने सूचना तथा सञ्चार प्रबिधि सम्बन्धि अभुमुखिकर तालिम सुरु।
१५ पौष 

विधुत उद्धघाट

कुमाख गाउँपालिकामा  पहिलोपटक बिधुत पुग्यो ।
१४पौष सल्यान ।

सूचना सूचना सूचना

कुमाख गाउँपालिकाका भैसीपालक किसानहरुलार्इ भैसीहरुलार्इ सुत्केरी भत्ता वितरण गरिने व्यवस्था गरिएको छ। यस गाउँपालिकाले भैसीपालन व्यवसायलार्इ प्रवर्द्धन गर्ने उदेश्यसहित भैसी सुत्केरी भत्ता वितरण गरि यस व्यवसायलाइ अकर्षण बढाइ कृषकहरुको अय स्रोत बृद्धि गर्ने उदेश्य राखेको छ । पछिल्लो समय भैसीपालन व्य

Pages